दफा ४
परिषद् संगठित संस्था हुने
(१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को काम कारबाहीको लागि एउटा छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न वा वेचविखन गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालेस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालेस उजुर लाग्न सक्नेछ ।